मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:३३ Monday, November २३, २०२६

कैलाली

कैलालीमा सशस्त्र हवलदारको कर्तुत: परस्त्रीसँग रंगेहात, स्थानीयले रातभर बाँधेर सबक सिकाए

स्थानीय स्रोतका अनुसार ती हवलदार केही समयदेखि उक्त महिलासँग सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा रहेका थिए।

घोडाघोडीमा ‘बेसरम’ विस्तारः  संकटतर्फ धकेलिँदै ताल

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजाति ‘बेसरम’ झार विस्तार भएपछि तालको अस्तित्व   संकटतर्फ धकेलिँदै गएको छ ।  नेपालको पहिलो चरा अभय…

लम्कीचुहा अस्पताल विवाद: मुख्यमन्त्री शाहको अभिव्यक्तिप्रति नगर प्रमुख शाहीको कडा आपत्ति

लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएकी छन्। शुक्रबार लम्कीचुहा–४ बलियास्थित यातायात व्यवस्था सेवा…

कैलालीमा स्वीप अपरेशन: ६६ जना पक्राउ, लागूऔषधसहित २३ जना नियन्त्रणमा

कैलाली जिल्लाभर प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा कुल ६६ जना पक्राउ परेका छन्। विभिन्न अभियोगमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै प्रहरीले जिल्लामा सुरक्षा निगरानी…

सुखडस्थित होटलमा आगलागी : हेल्परको ज्यान गयो

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित विवेक रेस्टुरेन्ट एण्ड बारमा कार्यरत एक हेल्परको आगलागीमा परी ज्यान गएको छ। मृत्यु हुनेमा डडेलधुराको आलिताल गाउँपालिका अन्तर्गत बोहरा गाउँका…

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सक्नुभएको छ ।

पहलमानपुरको कलम बम मेमोरियल स्कुलमा शिक्षकहरूलाई सप्ताहव्यापी तालिम, खाली समयको सदुपयोग

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल ले नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सप्ताहव्यापी प्रशिक्षण कार्यक्रम सुरु गरेको…

घोडाघोडीमा बाल अधिकारका मुद्दा उठान गर्न सञ्चारकर्मीसँग अन्तरक्रिया

कार्यक्रममा बालबालिकाका आवाज बुलन्द बनाउने, उनीहरूका मुद्दामा पैरवी गर्ने तथा बाल अधिकारसम्बन्धी विषयलाई सञ्चार माध्यममार्फत प्राथमिकताका साथ उठान गर्ने विषयमा पत्रकारहरूसँग छलफल गरिएको थियो।

कैलालीमा दाजुभाइको मृत्यु घटना : ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले…

कैलालीमा मरेको बोइलरको मासु खादा सहोदर दाजुभाइको मृत्यु, आमा र कान्छो भाइ पनि बिरामी

कैलालीमा मरेको बोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको बोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर…