मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:३४ Monday, November २३, २०२६

कैलाली

प्रधानाध्यापक नियुक्ति विवाद: घोडाघोडी नगरपालिकालाई अदालतको १५ दिने अल्टिमेटम

अदालती आदेश कार्यान्वयन नगरेको भन्दै घोडाघोडी नगरपालिकासँग १५ दिनभित्र स्पष्टीकरण माग गरिएको हो।

बाल कन्याको शैक्षिक कल्याण कोष: बढ्दै सहयोगी हातहरु

अति विपन्न विद्यार्थीहरूको शिक्षामा सहज पहुँच अभिवृद्धि गर्न कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बाल कन्या माध्यमिक विद्यालयले शैक्षिक कल्याण कोष स्थापना गरेको छ । गत…

प्रेस चौतारीद्वारा पत्रकार खत्रीलाई अन्तिम श्रद्धाञ्जली, झन्डा ओढाएर विदाई

डोटीका वरिष्ठ पत्रकार दीर्घ खत्रीलाई गोदावरी आर्यघाटमा शनिबार अन्तिम संस्कार गरिएको छ। हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएका खत्रीलाई प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिले…

घोडाघोडी नगरपालिकाको नाममा अपहेलना मुद्दा दर्ता

पहलमान सिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विपिन प्रसाद आचार्य (उपाध्याय) ले अपहेलना मुद्दा दर्ता गराएका हुन्।