मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२८ Monday, November २३, २०२६

कैलाली

सुदूरपश्चिमको खेलकुद क्षेत्रका एक हस्ती लालबहादुर खड्काको निधन

धनगढी : पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको मङ्गलबार दिउँसो ११ बजे निधन भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीका खड्काको…

कैलालीको लिक्मा स्कूलले लत्याउँदै उच्च अदालतको परमादेश, विद्यालयमा आफ्नै मनोमानी

धनगढी : कैलालीको गौरीगंगामा रहेको जनप्रिय माध्यमिक विद्यालयले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर उच्च अदालत दिपायलले गरेको निर्णय समेत लत्याएको छ । गौरीगंगा नगरपालिका-८ स्थितमा…

तीन लाख जरिवाना गरिएका फरार एक जना लम्कीबाट पक्राउ

लम्की : कैलालीको लम्कीचुहाबाट बैंकिङ कसुरमा तीन लाख जरिबाना गरिएका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । मंगलबार विहान लम्की–चुहा नगरपालिका–१ का २०…

कैलालीका किसानले भित्र्याउन पाएनन् चैते धान

कैलाली : कैलालीको भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाए। विगत वर्षमा राम्रो उत्पादन दिएपछि उनले ६ कट्ठामा लगाउँदै…

अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ

अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-२ स्थित अतिथि होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक समेत २ जना पुरुष…

कैलाली जिल्लामा झण्डै ३ सय घरेलु तथा साना उद्योग बन्द

कैलाली : कैलाली जिल्लामा पछिल्लो समय २ सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार यसरी…

टीकापुर अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प

सुखड : कैलालीको टीकापुरमा अवस्थित टीकापुर अस्पतालले आकस्मिक बाहेकका आफ्ना सबै सेवा ठप्प पारेको छ । केही व्यक्ति अस्पताल भित्र प्रवेश गरी अराजक गतिविधि…

धनगढीबाट लागुऔषधसहित चार जना युवा प्रहरीको फन्दामा

धनगढी : कैलालीकाे धनगढी उपमहानगरपालिकाबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई अवैध…

वैदेशिक रोजगारीका लागि सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति, भारतमा मात्रै ६ लाख नेपाली गएको अनुमान

कैलाली : सुदूरपश्चिम प्रदेशबाट वर्षेनी विदेशिनेको सङ्ख्या बढ्दो छ । आर्थिक वर्ष २०८०/०८१ मा मात्रै सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन् । पछिल्लो…

कैलालीको जोशीपुरमा पालिका अध्यक्ष र वडा अध्यक्षबीच विवाद 

जोशीपुर : कैलाली जिल्लाको जोशीपुर गाउँपालिका अध्यक्ष र वडा अध्यक्षबीच विवाद भएको छ । पालिका अध्यक्षले बजेटमा एक गरेको आरोप वडा अध्यक्षले लगाएपछि विवाद चर्किएको…