मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२० Monday, November २३, २०२६

कैलाली

कैलालीकाे मोहन्यालमा खोलाले बगाउँदा एक महिला बेपत्ता

मोहन्याल : कैलालीकाे मोहन्यालमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मोहन्याल गाउँपालिका–४ की २५ वर्षीया कल्पना बम बिहीवार बेपत्ता भएकी हुन्। बम मोहन्याल…

मोहना नदीको बाढीमा फसेका ५ जनाको सशस्त्र र नगर प्रहरीद्धारा उद्धार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित नुक्लिपुरमा बाढीमा फसेका ५ जना व्यक्तिको उद्धार गरिएको छ । नुक्लिपुरबाट दक्षिण मोहना नदीमा वर्षाको…

कैलालीमा किसान ठगी प्रकरणः ३ सय ५४ जना किसानको रकम फिर्ता गरिँदै

कैलारी : कैलालीको कैलारीमा कालीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ सय किसानबाट पावर टिलर र पानी मोटर वितरणका लागि रकम सङ्कलन गरेको थियो ।…

धनगढीकी महिला फुटबलर सीता थापाको निधन

धनगढी : कैलालीको धनगढीकी महिला फुटबल खेलाडी सीता थापाको उपचारका क्रममा निधन भएको छ । थापाको बिहीवार राति धनगढी स्थित नोभा अस्पतालमा निधन भएको…

कैलालीमा अपराध गरेर फरार भएका ४१ जना प्रहरीको फन्दामा

अत्तरिया : कैलालीको गोदावरीमा अपराध गरेर फरार भएका ४१ जना पक्राउ प्रहरीको फन्दामा परेका छन् । विभिन्न अपराधमा संलग्न भइ फरार भएका ४१ जनालाई…

भजनीमा लागूऔषधसहित एक जना पक्राउ

भजनी : कैलालीको भजनीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भजनी नगरपालिका–३ कुसमघाटबाट टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेको प्रहरीले…

घोडाघोडीमा बस र टिप्पर ठोकिँदा ६ जना घाइते, सबैको अवस्था सामान्य

सुखड : कैलालीको घोडाघोडीमा विहीबार अपरान्ह ४ बजे बस र टिप्पर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् ।  घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पूर्व…

प्रधानाध्यापकको नियुक्तिका लागि आवेदन खुला

सुखड : कैलालीको घोडाघोडी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापकहरूको नियुक्तिका लागि आवेदन खुला गरेको छ ।  नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा हालसम्म निमित्त प्र.अ को रुपमा…

 सुगम जिल्लाको दुर्गम पीडा : पुल नहुँदा जोखिम मोल्न बाध्य कलिला मुना 

चुरे : कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशको एक सुगम जिल्ला हो । जहाँ सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट मानिसहरू सुविधाकै लागि बसाइ सरेर आउने गर्दछन् ।…

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै, सबैभन्दा बढी डोटीमा सङ्क्रमित  

कैलाली :  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार…