मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:४१ Monday, November २३, २०२६

कैलाली

कञ्चनपुरको दोधारा-चाँदनीमा २४ घण्टामा यस वर्षको सबैभन्दा वर्षा मापन

कैलाली  : वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका-९…

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ। धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर…

कैलालीका चार स्थानीय तहका स्वास्थ्यकर्मीले पाएनन् लामो समयसम्म पनि तलब

कैलाली : कैलाली जिल्लाको जानकी गाउँपालिका र गाउँपालिकामातहतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले नौ महिनादेखिको तलब पाएका छैनन् । गाउँपालिका, चारवटा स्वास्थ्य चौकी, पाँचवटा आधारभूत स्वास्थ्य…

बजेटमा मेयरले मनोमानी गरेको भन्दै लम्कीचुहाका वडा अध्यक्षहरुले गरे बैठक बहिष्कार

कैलाली : कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १० वटै वडा अध्यक्षहरूले बजेट सम्बन्धीको बैठक बहिष्कार गरेका छन् । ढिलो गरि यही असार २५ गते बजेट…

कैलालीको पाण्डौन सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा सास्ती

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–५, डोकेबजार पाण्डौन सडकखण्ड अन्तर्गत शीतलपुर सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ । १४ महिनामा कालोपत्रे गरि सक्नुपर्ने सो सडकको लेबल…

अविरल वर्षापछि आएको बाढीले जलमग्न कैलालीको भजनी नगरक्षेत्र, जोशीपुरका केही बस्ती पनि बाढीकै चपेटामा

कैलाली : मंगलबारदेखि अविरल रुपमा परेको वर्षाले कन्द्रा र काढा नदीमा पानीको बहाव निकै बढ्यो । उक्त दुई नदीको बाढी बस्तीमा पसेपछि कैलाली जिल्लाको…

सुदूरपश्चिममा सर्पले ५६ जनालाई डस्दा ५ पुरुष र २ महिलाको अकालमै मृत्यु

धनगढीः सुदूरपश्चिममा ३९ महिला र १७ पुरुष गरि ५६ जनालाई सर्पले डसेको छ । तीमध्ये ५ पुरुष र २ महिला गरी ७ जनाको अकालमै…

अविरल वर्षाले घोडाघोडीमा दुई काठेपुल बगाउँदा आवागमनमा सास्ती

सुखड :मङ्गलवार राती देखि परेको अविरल रूपमा परेको वर्षाका कारण आएको बाढीका कारण कैलालीको घोडाघोडीमा दुई ओटा पुल बगाएको छ । नदीमा आएको बाढीले…

घोडाघोडी नगर स्तरीय त्रैमासिक परीक्षाको प्रश्नपत्र ‘लिक’

सुखड : कैलालीको घोडाघोडी नगरपालिकाले असार १६ गतेदेखि सञ्चालन गरिरहेको नगर स्तरीय परीक्षाको प्रश्नपत्र लिक भएको पाइएको छ । गत जेठ २८ गते घोडीघोडी…

धनगढीका मेयरले बिचल्ली पारेको सुकुम्वासी बस्तीमा खाद्यान्न सहयोग 

कैलालीको धनगढी उपमहानगरले बिचल्लीमा पारेको सुकुम्वासी बस्तीमा पत्रकार वीरेन्द्र रावलले राहत वितरण गरेका छन् । उनले बिचल्लीमा परेका १० परिवारलाई चामल, चाउचाउ, भुजा लगायतका…