महिला प्रधानमन्त्री कप : गण्डकीको ब्याट नचल्दा सुदूरपश्चिमलाई ५६ रनको झिनो लक्ष्य
महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई ५६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा गण्डकीले…










