मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:३९ Sunday, November २२, २०२६

चुलोमा बालेको आगोबाट डोटीको के.आई.सिंहमा एक घर जलेर नष्ट

शेयर८.५K०

डोटी : डोटी जिल्लाको के.आई.सिंह गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

के.आई.सिंह गाउँपालिका–१ लोली स्थित जोगेनी बि.क.को २ तले कच्ची घर भित्र चुलोमा बालेको आगोबाट मंगलवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडा बर्तन लगायतका सामान गरि करिब २ लाख ९४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताएका छन् । उक्त आगलागीबाट मानबिय÷चौपायामा चने क्षती नभएको तथा आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।