संविधान र कानुनका पुस्तक अगाडि राखेर सेवाग्राहीलाई सम्झाइरहेका डीएसपी स्वयं अस्वाभाविक अवस्थामा, सार्वजनिक मर्यादामाथि प्रश्न
प्राप्त भिडियोमा डीएसपी चौधरीले आफ्नो अगाडि नेपालको संविधान, मुलुकी फौजदारी संहिता लगायतका कानुनी पुस्तकहरू समेत राखेको देखिन्छ। ती पुस्तकहरू पटक–पटक पल्टाउँदै उनले स्थानीय सेवाग्राहीलाई…











