मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:११ Sunday, November २२, २०२६
राष्ट्रिय समाचार

आरजूलाई ३ दिनभित्र हाजिर हुन अख्तियारको पुर्जी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रकरणमा अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई पत्र लेखेको छ ।

राजनिति

प्रदेश प्रमुख मियाँद्वारा बुद्ध प्रतिमा स्थापना तथा अम्बेडकर पार्कको शिलान्यास

नेपाल बौद्ध अम्बेडकर महासभाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश प्रमुख मियाँले गौतम बुद्धको प्रतिमा अनावरण गर्नुका साथै बौद्ध अम्बेडकर पार्कको शिलान्यास गरेका…

राजनिति

रास्वपा सुदूरपश्चिममा सबैभन्दा बढी मतसहित निर्वाचित भए झनक खनाल

कैलालीको कैलारी गाउँपालिका–२ का स्थायी बासिन्दा खनालले अधिवेशनमा प्रतिस्पर्धामा रहेका अन्य २१ जना उम्मेदवारहरूमध्ये सर्वाधिक ३०९ मत प्राप्त गरेका हुन्।

राजनिति

जनकीमा विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार

कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ ।

राष्ट्रिय समाचार

अछामको ढकारी गाउँपालिकाले शनिबार कार्यालय र विद्यालय सञ्चालन गर्ने

अछामको ढकारी गाउँपालिकाले सेवा प्रवाह तथा शैक्षिक गतिविधि प्रभावित हुन नदिन शनिबार पनि कार्यालय तथा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिका बैठकबाट…

Gallery

खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

उनले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार राति करिब ८ः३० बजे आफ्नै फेसबुक आईडीमार्फत…

खेलकुद

कञ्चनपुरमा जुवाखालमा प्रहरीको छापा, नगदहित ११ जना पक्राउ

कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई…

राजनिति

धनगढीमा रास्वपा नेता शैलेश सिंहमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ

धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ…

कर्णाली प्रदेश

खोटाङमा कार्यरत स्वास्थ्यकर्मी अनिशा धामी आफ्नै डेरामा मृत फेला

बझाङ घर भई खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत २३ वर्षीया स्वास्थ्यकर्मी अनिशा कुमारी धामी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्।