आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र…











