मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:५० Sunday, November २२, २०२६
कैलाली

सर्पदंशबाट कैलारीमा २९ वर्षीय युवकको मृत्यु

कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा…

कञ्चनपुर

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा अत्तरियाका व्यवसायीको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियास्थित महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा कृष्णपुर नगरपालिका–७ निवासी तथा अत्तरियामा व्यवसाय…

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सरकार गठनको गृहकार्यमा एमाले-नेकपा, मुख्यमन्त्रीको निर्णय पर्खँदै

सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ । अर्को परिस्थिति सिर्जना नभए नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

मधेस प्रदेश

सुनसरीमा दुई समुदायबीचको झडपमा एकको मृत्यु, सुरक्षाकर्मीसहित २२ घाइते

दुवै समुदायका थप मानिसहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर घटनास्थलमा पुगेपछि अवस्था थप तनावग्रस्त बनेको थियो ।

मौसम

देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यतिबेला देशको हिमाली तथा…

समाज

लघुवित्त पीडितको काठमाडौं केन्द्रित प्रदर्शन, माग पूरा नभएसम्म आन्दोलन नरोक्ने

देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

कैलाली

त्रिवि परीक्षा प्रश्नपत्र ‘लिक’ प्रकरणमा घोडाघोडीका सन्दीप सिंह पक्राउ

कैलालीकाे घोडाघोडी नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १ बस्ने सिंहलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको…

कैलाली

डोडा नदीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। आज दिउँसो करिब १:०० बजे स्थानीय डोडा नदीमा नुहाउन गएका…

सुदूरपश्चिम प्रदेश

सहीद दशरथचन्द विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले राजीनामा बुझाएको खुलासा

सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का उपकुलपति डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीम चन्दबाट नियुक्तिकै बेला राजीनामा पत्रमा हस्ताक्षर गराइएको खुलेको छ।…

कैलाली

कैलालीमा अर्बको काठ तस्करीको सूचनापछि डिभिजन वनमा अख्तियारको छापा, यस्तो छ नालीबेली

काठ तस्करी र लिलामी प्रक्रियामा डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम विचारी ठाकुर, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्या र वन निर्देशनालयका निर्देशक…