मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ५:३८ Monday, November २३, २०२६

कैलाली

मुख्यमन्त्री कमलबहादुर शाहलाई लम्किचुहा अस्पतालमा शक्ति प्रदर्शन नगर्न नगर प्रमुख शाहीको चेतावनी

नगर प्रमुख शाहीले “दादागिरी शैलीमा गठन गरिएको विकास समिति” विघटन गरी औपचारिक वार्ता, छलफल र समन्वयमार्फत समाधान खोज्न आफूहरू तयार रहेको उल्लेख गरेकी छन्।

धनगढीको नवजीवन सहकारी संस्थाको चुनाव आज, त्रिपक्षीय प्रतिस्पर्धा

राष्ट्र बैकबाट सिमित बैंकिङ्ग कारोबार गर्ने अनुमति प्राप्त देशकै पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडको नेतृत्व चयनका लागि शनिबार -आज) चुनाव हुने भएको…

जोकाहा खयर काण्ड: वरिष्ठ वन अधिकृत भण्डारी अनुसन्धानको घेरामा, निर्देशनालयले सोध्यो स्पष्टीकरण

कैलालीको घोडाघोडी नगरपालिका मा फेला परेको ठूलो परिमाणको खयर जातको अवैध काठ प्रकरणमा प्रदेश वन निर्देशनालयले सबडिभिजन वन कार्यालय साडेपानीका प्रमुख वरिष्ठ वन अधिकृत…

धनगढीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

कैलालीमा प्रहरीले तस्करी गर्ने एक जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१९ खेदाघाटबाट भन्सार छली गरी भारतबाट ल्याइएको डिजेलसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले…

सुदूरपश्चिमका तीन जिल्लाबाट लाखौँका अवैध सामान बरामद

सुदूरपश्चिमका तीन जिल्लामा प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ चेतन होटल नजिक, वडा नम्बर १३ बैजनाथ मन्दिर क्षेत्र तथा…

कैलालीमा एसईई नतिजा: घोडाघोडी उत्कृष्ट, जनज्योति सामुदायिकतर्फ जिल्लामै अब्बल

कैलालीमा एसईई २०८२ को नतिजामा घोडाघोडी नगरपालिका जिल्लामै उत्कृष्ट बनेको छ। जिल्लाका १३ स्थानीय तहमध्ये ७५.९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै घोडाघोडी उत्कृष्ट भएको हो…

कांग्रेस फुटाउने कि एकताबद्व गर्ने बल सभापतिकै कोर्टमा छ: वीरबहादुर बलायर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध गरेर लैजाने दायित्व नेतृत्वको भएको बताएका छन् । पार्टीको वृहत् एकता र पुर्नजागरणका लागि भन्दै…

भारतबाट धनगढी आइरहेको बसमा १० लाखको अवैध सामान, भारतीय सीमा शुल्क विभागद्वारा बरामद

दिल्लीबाट धनगढी (नेपाल) तर्फ आउँदै गरेको नेपाली नम्बरको मौलाकालिका यातायात प्रालिको बसबाट भारतीय सीमा शुल्क विभागले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ। बसबाट…

कैलालीको लम्कीचुहाबाट एक बालकसहित तीन जना बेपत्ता

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ गप्काबाट एक बालकसहित तीन जना बेपत्ता भएका छन्। गप्काका १२ वर्षीय बालक राजेन्द्र साउँद, सोही स्थानका १८ वर्षीय…

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । कैलाली जिल्ला को धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने २…