पुरा भयो दनुवाफाटा शिविरका मुक्त कमैयाको पक्की घरमा बस्ने सपना
साँघुरो, थोत्रो, कमजोर खरले छाएको घरमै पुस्तौँ बिताएका यो बस्तीका मुक्त कमैयालाई पक्की घरमा बस्ने सपनाजस्तै लाग्ने गरेको थियो ।
सुरक्षित आवास परियोजना अन्तर्गत बर्दगोरियामा बने १२ घर
निर्माण गरिएका घरको बुधवार एक कार्यक्रमका बिच सामाजिक लेखा परीक्षण समेत गरिएको छ ।
सडक निर्माणको जिम्मा पाएको कम्पनीलाई भुक्तानी पाउनै मुस्किल
झण्डै १४ करोड भुक्तानी बाँकी








