मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:०९ Sunday, November २२, २०२६

कैलाली

बर्दगोरियाका उपाध्यक्ष बजेट सभा छोडेर पार्टी महाधिवेशनमा, प्रवक्ताले ल्याए बजेट 

यति महत्त्वपूर्ण सभामा उपस्थित हुनुपर्ने उपाध्यक्ष गिरी भने गाउँ सभा छाडेर आफ्नो दलको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।

कारागारबाट फरार दुई कैदी धनगढीबाट पक्राउ

कैलाली कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार…

घोडाघोडीमा महिला हिंसा अन्त्य अभियानमा सक्रिय धार्मिक अगुवालाई सम्मान

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा विभिन्न धर्मका धार्मिक अगुवाहरूलाई सम्मान गरिएको छ। असल छिमेकी नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा महिला हिंसा विरुद्ध…

लम्कीमा विद्यार्थी बोकेको अटो दुर्घटना, चालक र शिक्षिकासहित १४ जना घाइते

कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यार्थी बोकेको अटो दुर्घटना हुँदा चालक, शिक्षिका, विद्यार्थी गरि १४ जना घाइते भएका छन्। सोमबार बिहान करिब १०ः१५…

टीकापुर नगरपालिकाले एक महिना अगावै पूरा गर्‍यो राजस्व लक्ष्य

कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ। चालु आर्थिक वर्षमा आठ करोड ५० लाखआन्तरिक राजस्व सङ्कलन…

लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ ले लोकतन्त्रको स्थापना, संरक्षण र सुदृढीकरणमा पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश…

कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

कैलालीमा लागू औषध खैरो हिरोइन सहित तीनजना पक्राउ परेका छन्। जिल्लाको दुई स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका हुन्। टिकापुर नगरपालिका–८…

सुदूरपश्चिम सरकारको बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारुढ एमालेको निर्णय

सरकारको नेतृत्व साझेदार नेकपा एमालेले बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेसँगै बजेटलाई लिएर नयाँ राजनीतिक तरंग सिर्जना भएको हो।

प्रदेश प्रमुख मियाँद्वारा बुद्ध प्रतिमा स्थापना तथा अम्बेडकर पार्कको शिलान्यास

नेपाल बौद्ध अम्बेडकर महासभाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश प्रमुख मियाँले गौतम बुद्धको प्रतिमा अनावरण गर्नुका साथै बौद्ध अम्बेडकर पार्कको शिलान्यास गरेका…