रास्वपा सुदूरपश्चिममा सबैभन्दा बढी मतसहित निर्वाचित भए झनक खनाल
कैलालीको कैलारी गाउँपालिका–२ का स्थायी बासिन्दा खनालले अधिवेशनमा प्रतिस्पर्धामा रहेका अन्य २१ जना उम्मेदवारहरूमध्ये सर्वाधिक ३०९ मत प्राप्त गरेका हुन्।
कैलालीको कैलारी गाउँपालिका–२ का स्थायी बासिन्दा खनालले अधिवेशनमा प्रतिस्पर्धामा रहेका अन्य २१ जना उम्मेदवारहरूमध्ये सर्वाधिक ३०९ मत प्राप्त गरेका हुन्।
कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ ।
फोहर व्यवस्थापन अब सरसफाइ मात्र होइन, जीविकोपार्जनको आधार पनि
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ…
राजेन्द्रसिंह रावलले अघि सारेका मागहरूमा मुख्यमन्त्री कमलबहादुर शाह सकारात्मक बनेपछि विवाद टुंगिएको छ।
डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलारामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट आजै सार्वजनिक हुने विषय अनिश्चित बनेको छ।
प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूपदेव शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ ।
आइतबार सम्पन्न समूहको प्रथम अधिवेशनले ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत शुक्रवार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ ।
के खोज्दै हुनुहुन्छ?
↑ ↓ छान्नुहोस् · Enter खोल्नुहोस् · Esc बन्द
लोड हुन ढिलो भइरहेको छ।
पूरा पेज ↗Log in with your username or email address.
New here? Create a free account
It only takes a minute — and it's free.
Already have an account? Log in
Enter your username or email and we'll email you a link to choose a new one.
No password needed — we'll email you a 6-digit code and a one-click login button.

Allow Nirvik Post to send push notifications to your device.