मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२२ Monday, November २३, २०२६

कैलाली

रास्वपा सुदूरपश्चिममा सबैभन्दा बढी मतसहित निर्वाचित भए झनक खनाल

कैलालीको कैलारी गाउँपालिका–२ का स्थायी बासिन्दा खनालले अधिवेशनमा प्रतिस्पर्धामा रहेका अन्य २१ जना उम्मेदवारहरूमध्ये सर्वाधिक ३०९ मत प्राप्त गरेका हुन्।

जनकीमा विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार

कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ ।

धनगढीमा रास्वपा नेता शैलेश सिंहमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ

धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ…

कैलाली टेम्पो प्रकरण : वन अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा, १० कर्मचारी हाजिरी जमानीमा रिहा

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलारामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ।

सुदूरपश्चिममा बजेट अनिश्चित : कांग्रेस–एमालेबीच भागबण्डा नमिल्दा अन्तिम घडीसम्म रस्साकस्सी

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट आजै सार्वजनिक हुने विषय अनिश्चित बनेको छ।