मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२६ Sunday, November २२, २०२६

कैलाली

गोदावरीको बाढीमा बगेका दुई महिलामध्ये एकको शव फेला, अर्की बेपत्ता

कैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् । शुक्रबार बिहान आएको बाढीले गोदावरी…

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

माध्यमिक तह कक्षा–१२ सम्म निःशुल्क अध्ययन सम्बन्धी कार्यविधि २०८३ गाउँकार्यपालिकाले वैशाख ८ गते स्वीकृत गरेको छ । जेठ १३ गते प्रमाणीकरण भएको कार्यविधिलाई जेठ…

मोहना नदी हत्याकाण्ड : प्रेम सम्बन्धको विवादपछि युवकको हत्या, युवतीसहित तीन जना पक्राउ, भारतीय युवक फरार

धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा मृत फेला परेका रानाको उनैसँगै विवाह गर्ने तयारीमा रहेकी प्रेमिका रानाले हत्या गरेको पाइएको प्रहरीले जनाएको…

खाजा खर्च बचाएर विद्यार्थीले गरे विपन्न परिवारलाई जस्तापाता सहयोग

घोडाघोडी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय (बीबीएस) मा अध्ययनरत विद्यार्थीहरूले एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेका छन्।

धनगढीमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

धनगढीमा पेस्तोल र घरेलु हतियारसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–५ सत्कार चोकमा कोठा गरी बस्दै आएका भारतको लखिमपुर खिरीका २४ वर्षीय साहिल…

मोहना नदी किनारमा मृत भेटिएका युवकको हत्या भएको खुल्यो, दुई पक्राउ

कैलालीको धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलेको छ । धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको…

भारतमा नेपालीलाई ठगी गर्ने नेपालकै गिराेहका १२ जना सुदूरपश्चिम प्रहरीकाे फन्दामा, कस्ताे हाेला कारवाही ?

आकर्षक वैदेशिक रोजगारी र उच्च आम्दानीको सपना देखाएर नेपाली युवाहरूलाई भारत पुर्‍याई नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।…

घोडाघोडीका खडक रेश्मी मगरसहित तीन फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका तीन जना अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाअनुसार…

लम्कीचुहामा ससुरालीमा खेत जोतिरहेका चौधरीको ट्याक्टर पल्टिदा मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–६ गप्कामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सोही स्थानका ५० वर्षीय रामलाल थारुले से २ त ३८०२ नम्बरको ट्याक्टरले…

कैलालीमा खेत खन्ने क्रममा फेला परेको सकेट बम नेपाली सेनाद्वारा निष्क्रिय

कैलालीको कैलारी गाउँपालिका–२ स्थित कैलाली गाउँमा खेत खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। सेनाको प्रारम्भिक अनुसन्धानबाट उक्त वस्तु सकेट…