मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:०० Monday, November २३, २०२६

कैलाली

राष्ट्रिय मा.वि. सुखडको जग्गामा बनेका अवैध संरचनामा डोजर चल्ने सङ्केत 

कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा बनेका संरचना हटाउन विद्यालयले डोजर चलाउने सङ्केत गरेको छ । सोमबार अन्तिम पटक सात दिने सूचना जारी गर्दै…

भल्मन्सा चुनावमा पनि राजनीति प्यानल, अध्यक्षमा बुधराम र सचिवमा अमन चौधरी निर्वाचित

घोडाघोडी नगर स्तरीय भल्मन्सा कार्यसमितिको अध्यक्षमा बुधराम चौधरी निर्वाचित भएका छन्। अर्का उम्मेदवार फागुराम चौधरीलाई २५ मत अन्तरले पराजित गर्दै बुधराम निर्वाचित भएका हुन।…

वार्षिक प्रगति सार्वजनिक गर्दै भौतिक मन्त्री देउवाले लिए पत्रकारहरूको सुझाव

 सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफ्नो कार्यकालमा गरेका कामहरु सार्वजनिक गरेका छन् । धनगढीमा पत्रकार भेटघाट गर्दै उनले आफ्नो कार्यकालमा गरेका…

एक दिने व्यावसायिक बङ्गुर पालन सम्बन्धी तालिम सुखडमा सम्पन्न 

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा एक दिने व्यावसायिक बङ्गुर पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड सुखड शाखाको आयोजनामा व्यावसायिक…

पाण्डेले २ सय ८१ मत ल्याउँछन् भन्दै हिँडेका रावल, सय मत कै नतिजामा भागेपछि

सुखड । नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशन कैलालीको सुखडमा जारी छ । फागुन ६ गते पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले…

सुदूरपश्चिममा भ्रष्टाचारले जरो गाड्दा अख्तियारको कार्यलय कञ्चनपुरमा मुद्दाको चाङ

सुखड।पछिल्लो समय सुदूरपश्चिममा भ्रष्टाचारको जालो तीब्र रुपमा मौलाउँदै गइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा बसेर पदीय दुरुपयोग गर्दै तीब्र रूपमा भ्रष्टाचार गर्ने…

सुदूरपश्चिममा ५ प्रकारका उद्योगको उत्पादन बढ्दा, दुईको घट्यो 

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र खुलेका उद्योगहरू मध्ये ५ प्रकारका उद्योगको उत्पादन बढेको छ । भने, दुई प्रकारका उद्योगको उत्पादन घटेको छ ।  प्रदेशमा तोरीको…

भारतीय नम्बरको कारले ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाईते

लम्की । कैलालीको लम्कीचुहामा शुक्रबार भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । भने, दुई जना घाईते भएका…

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी,अन्यमा को ? 

नेकपा एमाले कैलाली जिल्ला निर्वाचनको मतगणना सकिएको छ । शुक्रबार विहान ८:४५ देखि सुरु भएको मतदान राति ८ बजे सकिएको थियो। राति नै सुरु…

एमाले कैलाली चुनाव : ५ सय मत गणना सकियो ढुङ्गाना जित नजिक

नेकपा एमाले कैलाली जिल्लाको निर्वाचनको मतगणना जारी छ । ५ सय मत गणना गर्दा सम्म अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गाना जित नजिक पुगेका छन् ।…