मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ८:०२ Monday, November २३, २०२६

प्रदेश समाचार

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले…

भारतमा चोरीको एक करोड नगद सहित ९ नेपाली पक्राउ 

भारतमा एक करोड भारतीय रुपैयाँ सहित ९ जना नेपाली पक्राउ परेका छन् । रकम चोरी गरेर नेपाल आउने क्रममा लखिमपुर जिल्लाको सम्पूर्णानगरमा उनीहरू पक्राउ…

हटाइए ६ लेन सडकका डिभाइडर, आवागमनमा सहज

कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा राखिएका सबै डिभाइडर हटाइएको हो । सडकमा राखिएका डिभाइडरले सडक अवरोध गरेको तथा दुर्घटनाको जोखिम बढाएको गुनासो बढेको थियो…

ढाकाकुमारलाई रास्वपाको चुनौती- पैसा मागेको प्रमाण लिएर आउ

डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति रास्वपाले आपत्ति जनाएको छ । प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति…

पत्रकार अक्षयकोष स्थापनार्थ चौतारी साँझ हुँदै

प्रेस चौतारी नेपाल कैलाली शाखाको आयोजनामा चौतारी साङ्गीतिक साँझ हुने भएको छ । पत्रकारहरूका लागी अक्षयकोष स्थापनार्थ असोज ६ गते कार्यक्रम हुने भएको हो…

बर्दगोरियामा तिज नृत्य प्रतियोगिता हुने 

पर संस्कृतिमा न्यूनीकरण तिज गीतमा मौलिक जागरण भन्ने मूल नाराका साथ बर्दगोरियाको बौनियाँमा अन्तर विद्यालय तिज नृत्य प्रतियोगिता हुने भएको छ । असोज १…

एमालेले तीन दिनसम्म शोक मनाउने

नेकपा (एमाल)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधनप्रति तीन दिनसम्म शोक मनाउने भएको छ ।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गर्दै…

झन्डै ९ किलो चरेससहित दुई जना पक्राउ

दार्चुलामा झन्डै ९ किलो लागू औषध चरेससहित दुई जना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ नालबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका…

लम्कीमा क्याम्पसका प्राध्यापकहरू आन्दोलनमा, मङ्गलवार कालोपट्टि 

 कैलालीको लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसका प्राध्यापकहरू प्रशासन र व्यवस्थापनको विरोधमा उत्रिएका छन् । उनीहरूले मङ्गलवार कालोपट्टि बाँधेर साङ्केतिक विरोध जनाएका हुन ।  आफूहरूले…

टिकापुरबाट खैरो हेरोइन सहित एक युवा पक्राउ  

कैलालीको टिकापुरबाट खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौलाबाट सोही नगरपालिका वडा नम्बर ७ बस्ने २२…