घोडाघोडी प्रअ प्रकरण: बमका विरुद्ध राष्ट्रिय माविका शत प्रतिशत शिक्षकले गरे हस्ताक्षर
जेठ ९ गते विद्यालयमा हाजिर रहेका शत प्रतिशत शिक्षकहरूले सोही विद्यालयमा कार्यरत मा.वि.तृतीय श्रेणी स्थायी शिक्षक माधव कुमार शर्मालाई प्रधानाध्यापक बनाउनु पर्ने भन्दै हस्ताक्षर…










